पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी दरबारमा

dream cafe
learnar

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह आमा रत्नराज्यलक्ष्मी शाहलाई भेट्न नारायणहिटी दरबार पुगेका छन्।

अजयमेरु फाैजी केरा

नाति हृदयन्द्रको आग्रहमा पत्नी कोमल शाहसहित उनी दरबार गएका हुन्।

Amargadhi Education

संविधानसभाबाट राजतन्त्र अन्त्यपछि नारायणहिटी छोडेका ज्ञानेन्द्र पारिवारिक कारणले महेन्द्र मञ्जिल पुगेका हुन्, जहाँ रत्न शाह बस्दै आएकी छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.