
बैतडी : बैतडीमा आज भूकम्प भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बैतडीको खलंगा केन्द्र बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

बिहान करिब १ः४८ बजे भूकम्प गएको केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको थियो ।




