सशस्त्र प्रहरीको प्रवक्ता बने डीआईजी कालीदास

dream cafe
learnar

काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले पाएका छन्।

GBL NEW

यसअघि प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेको सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरी सरुवा भएको थिए।

बोहरा मेडिको सेन्टर

उनको ठाउँमा धौवजीलाई सो जिम्मेवारी दिइएको हो।

नायव महानिरीक्षक धौवजी यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको बाहिनीपति थिए

Ddl dental
Leave A Reply

Your email address will not be published.