६० इन्सपेक्टरले लगाए फुली

dream cafe
learnar

काठमाडौं : नेपाल प्रहरीका ६० जना प्रहरी निरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

सरकारको वैशाख ९ गतेको निर्णयले ६१ जना प्रहरी वरिष्ठ नायव निरीक्षकलाई प्रहरी निरीक्षक पदमा बढुवा गरेको थियो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

उनीहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक दिपक थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

पदोन्नतिसँगै वृद्धि भएको पदीय दायित्व र मर्यादालाई आत्मसाथ गरी संगठनको श्रीवृद्धिका लागि उच्च मनोबल एवम् सामुहिक भावनाका साथ कार्यसम्पादन गर्न उनले निर्देशन दिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.