कक्षा १२ को परिक्षा सार्न निर्देशन

dream cafe
learnar

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन्।

GBL NEW

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई केहीदिन परीक्षा सार्न निर्देशन दिएको बालुवाटार स्रोतले जनाएको छ।

बोहरा मेडिको सेन्टर

बोर्डको मंगलबार बिहान बसेको बैठकले निजामती कर्मचारी खटाएर भएपनि परीक्षा ११ गतेबाटै सञ्चालन गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्रीको निर्देशनपछि बोर्डले परिक्षा सरेको सूचना जारी गर्ने तयारी गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.