आईजीपीबिरुद्ध लेखेको भन्दै बिष्ट पक्राउ

dream cafe
learnar

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाबिरुद्ध सामाजिक संञ्जालमा जथाभावी लेख्ने एक जना पक्राउ परेका छन्।

आईजीपी थापाको तस्वीर राखेर सामाजिक संञ्जालमा पोष्ट गर्ने ललितपुरका कमल बिष्ट पक्राउ परेका हुन्।

Bohora madico
HARDIK AGRo NEw

बिष्टलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

बिष्टले सामाजिक संजाल फेसबुकमा आईजीपी थापाबिरुद्ध अमर्यादित कुरा पोष्ट गरेका थिए।

उनले फेसबुकमा नेपाल प्रहरी र आईजीपी थापाविरुद्ध अपमानित हुने कुरा लेखेर पोस्ट गरेका थिए।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.