रवि लामिछाने पक्राउ गर्ने तयारी, उच्च अदालतको आदेशपछि प्रहरी सक्रिय

dream cafe
learnar

डडेल्धुरा : पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरिएको छ।

अजयमेरु फाैजी केरा

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामा पठाउने आदेश दिएपछि प्रहरीले पक्राउ गरी रुपन्देही पठाउने प्रक्रिया अघि बढाएको हो।

Amargadhi Education

प्रहरी उच्च स्रोतका अनुसार रुपन्देही प्रहरीले पत्राचार गरेपछि लामिछानेलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरिनेछ।

अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने भएकाले प्रहरीले तयारी तीव्र पारेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.