बोहरा मेडिको सेन्टर

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिममा भूकम्पको धक्का महसुस भएको छ।

शुक्रबार साँझ डडेल्धुरा, बैतडी, कैलाली, कञ्चनपुर लगाएतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो।

CNA
GBL NEW

साझ ८ बजेर ८ मिनेटको समयमा धक्का महसुस भएको हो।

कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालिकोटलगायतका जिल्लामा पनि धक्का महसुस भएको छ।

जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार राति भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.