डडेल्धुरामा एमालेले भोलि जागरण सभा आयोजना गर्ने

dream cafe
learnar

डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी डडेल्धुराले गणतन्त्रको रक्षा, विकास र अराजक प्रवृत्तिको विरोधमा जागरण सभा आयोजना गर्ने भएको छ।

अजयमेरु फाैजी केरा

पार्टीले चैत १८ गते भोलि (सोमबार) जिल्ला सदरमुकाममा जागरण सभा आयोजना गर्ने भएको हो।

Amargadhi Education

जिल्ला अध्यक्ष गजेन्द्र शाहीले तुफानडाँडादेखि भीमदत्त चोक बागबजारसम्म र्‍यालीमा सहभागी भइदिन एमाले जनलाई आग्रह गरेका छन्।

एमालेले यस अभियानलाई पार्टीको सशक्तीकरण गर्ने अवसरको रूपमा लिएको जनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.