गृह मन्त्रालयले पत्रकार सम्‍मेलन गर्दै

dream cafe
learnar

काठमाडौं : राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयले आज साँझ पत्रकार सम्‍मेलन गर्दैछ।

HARDIK AGRo NEw

गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठकपछि गृह मन्त्रालयमा साँझ ६ बजे पत्रकार सम्‍मेलनको तयारी गरेको हो।

Bohora madico

बैठकमा प्रदर्शनको समीक्षा र अबको योजना र कर्फ्‍यूबारे जानकारी दिने गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.