आज डडेल्धुराको तापक्रम २७ डिग्रीसम्म पुग्ने सम्भावना

dream cafe
learnar

डडेल्धुरा : आज डडेल्धुराको तापक्रम २७ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार डडेल्धुराको तापक्रम २७ डिग्रीसम्म पुग्ने छ।

Bohora madico
HARDIK AGRo NEw

आज भैरहवा, नेपालगन्ज र धनगढीको तापक्रम सबैभन्दा बढी ३७ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ।

सबैभन्दा कम तापक्रम आज राति जुम्लामा दुई डिग्रीसम्म पुग्ने देखिएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.