अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु

dream cafe
learnar

अछाम : अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ।

GBL NEW

मंगलसेन नगरपालिका–८ ओलिगाउँ सुतुडाकी दुई महिलाको घटनास्थलमै मृत्यु भएको हो।

बोहरा मेडिको सेन्टर

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया बिनिता बोहराको माटो खन्ने क्रममा पुरिएर मृत्यु भएको जानकारी दिए।

डीएसपी भण्डारीका अनुसार मृतक देउरानी–जेठानी हुन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.