धनगढीमा पानीमा डुबेर एक युवकको मृत्यु

dream cafe
learnar

धनगढी : कैलालीको धनगढीमा पानीमा डुबेर एक युवकको मृत्यु भएको छ।

अजयमेरु फाैजी केरा

धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २८ वर्षीय सेवन रानाको बिहीबार नुहाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Amargadhi Education

रानाको बोरिङबाट निस्केको पानीको खाल्डोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।

उनी मृगीको बिरामी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.