डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते

dream cafe
learnar

डडेल्धुराः डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।

GBL NEW

बिहीबार दिउँसो जिल्लाको अमरगढी नगरपालिका–३ काँडेस्थित आइतबजारबाट काँडे गाउँतर्फ ढुंगा लिएर जाँदै गरेको से १ त ९७५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक अमरगढी–२ का ३९ वर्षीय लक्ष्मीकान्त बुढाऐर घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

बोहरा मेडिको सेन्टर

घाइते बुढाऐरको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.