सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान

dream cafe
learnar

काठमाडौं :  सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान भएको छ।

HARDIK AGRo NEw

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मंगलबार बिहान ११ बजे बैठक राखेको छ।

Bohora madico

जसको एजेन्डा ‘ सिमेन्ट लगायतका निर्माण सामाग्री एवं खाद्य वस्तुको मूल्य वृद्धि सम्बन्धी’ रहेको छ।

पछिल्लो समय सिमेन्टको मूल्य बढेको विषयमा कतिपयले प्रश्न गर्दै आएका छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.