बझाङका दुई युवाको भारतमा मृत्यु

dream cafe
learnar

काठमाडौं : बझाङका दुई जना युवाको भारतको बेंगलरुमा पौडी खेल्ने क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा केदारस्यूँ गाउँपालीक- ७ का वीरेन्द्र बिक र सोही गाउँपालिका वडा नम्बर ९ सेकू निवासी विनय बिक रहेका छन्।

बोहरा मेडिको सेन्टर

उनीहरू नजिकका स्थानीय प्रमानन्द चिमाडीका अनुसार उनीहरू रोजगारीको सिलसिलामा भारतको बेंगलरूमा थिए।

त्यहाँ पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको उनले बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.