डडेल्धुराका अमर सम्पर्कविहीन, खोजीदिन आग्रह

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा एक पुरुष सम्पर्कविहीन भएका छन्।

जिल्लाको आलिताल गाउँपालिका-२ किमाडका ५० वर्षीया अमरबहादुर थापा मगर सम्पर्कविहीन भएका हुन्।

बोहरा मेडिको सेन्टर
GBL NEW

अमर यही माघ २० गतेदेखि घरबाट सम्पर्कविहीन भएको पारिवारिक श्रोतले जनाएको छ।

उनको खोजी कार्य गरेता पनि कुनै अत्तोपत्तो नलागेको वडाध्यक्ष प्रमोद मल्लले जानकारी दिए। परिवारले उनको खोजी कार्यका लागि सबैसँग अनुरोध गरेको छ।

अमरलाई भेट्नेले वडाध्यक्ष प्रमोद मल्लको सम्पर्क नम्बर ९८४८८२५६४०, देवेन्द्र थापा मगरको ९८६४३००३३३ र बसन्ती थापा मगरको सम्पर्क नम्बर ९८६८३३७२९८ मा फोन गरेर सहयोग गरिदिन परिवारले आग्रह गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.