रवि लामिछाने सिंहदरबारमा, सभामुख भेट्दै ✍️ सिमाना न्युज प्रकाशित : माघ १८, २०८१ 154 काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरवारस्थित उनको कार्यकक्षमा पुगेका छन्। भर्खरै सभामुख घिमिरेसँग उनको भेट सुरु भएको छ।