टिकटक चलाएको रिसमा छोरीको गोली हानी हत्या

dream cafe
learnar

काठमाडौ : पाकिस्तानको क्वेटा सहरमा टिकटक भिडिओ बनाएको रिसमा एक व्यक्तिले आफ्नी छोरीको गोली हानी हत्या गरेका छन्।

हालै अमेरिकाबाट आफ्नो परिवारलाई पाकिस्तान फर्काएका अनवर उल-हक नामका व्यक्तिले आफ्नी नाबालिग छोरीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

अजयमेरु फाैजी केरा

प्रहरीका अनुसार छोरीको टिकटक भिडिओ मन नपरेका कारण उनले हत्या गरेका हुन्।

अमेरिकी नागरिकता लिएका ती व्यक्तिले आफ्नी छोरीको टिकटक पोस्ट ‘आपत्तिजनक’ पाएको बताएका छन्।

प्रहरीले सबै कोणबाट घटना अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ।

Ddl dental
krisigyankendra new
Leave A Reply

Your email address will not be published.