कस्तो रहला आजको माैसम ?

dream cafe
learnar

डडेल्धुरा : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

यतिबेला (सोमबार बिहान) कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ।

Bohora madico
HARDIK AGRo NEw

तराईका धेरै भूभागमा अहिले बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। हुस्सु र कुहिरोको कारण तराई मधेसको जनजीवन प्रभावित बनेको छ।

देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चार प्रदेशको मौसम बदली भए पनि आज कतै पनि वर्षाको सम्भावना भने नदेखिएको महाशाखाले जनाएको छ।

महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.