कबड्डी लिगको प्लेअफ पुग्ने चौथो टोली धनगढी

dream cafe
learnar

डडेल्धुरा : धनगढी वाइल्डक्याट्सले शनिबार हिमालयन रेइडर्सलाई ३ अंकले पराजित गर्दै नेपाल कबड्डी लिग (एनकेएल) प्लेअफमा स्थान बनाएको छ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार लिग चरणको आफ्नो अन्तिम खेलमा धनगढीले हिमालयनलाई ४१–३८ ले पराजित गरेको हो।

Bohora madico
HARDIK AGRo NEw

जितसँगै चौथो स्थानको धनगढीले ५ खेलबाट ११ अंक पुर्‍याएको छ। समान खेलबाट ६ अंक जोडेको हिमालयन भने प्रतियोगिताबाट बाहिरिएको छ।

यो खेलपछि प्रतियोगिताको प्लेअफ समीकरण पनि पूरा भएको छ।

जनकपुर नाइट्स, काठमान्डु माभरिक्स र विराटनगर ब्यान्डिट्सले शीर्ष तीनमा रहँदै यसअघि नै प्लेअफमा स्थान बनाइसकेका छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.