घटाल यूथ्सद्वारा घटाल थानमा सरसफाइ

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक शक्तिपीठ घटाल थानमा सरसफाइ गरिएको छ।

अमरगढी नगरपालिका-३ मा अवस्थित घटाल थानमा आज (शनिबार) घटाल यूथ्स क्लबले सरसफाइ गरेको हो।

Ird

घटाल थानमा जथाभावी रुपमा उम्रिएका झारपात उखलेर र फोहोर टिपेर सफाइ गरिएको क्लबका सचिव दिपक साउदले जानकारी दिए।

तस्बिर हेर्नुस् : 

HARDIK AGRo NEw

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.