अब अमरगढीमा नगर प्रहरी

dream cafe
learnar

डडेल्धुरा:  डडेल्धुराको अमरगढी नगरपालिकाले औपचारिक रुपमा बुधबारदेखि नगर प्रहरी बल खटाएको छ।

अजयमेरु फाैजी केरा

बुधबार नगर प्रमुख डिल्लीराज जोशी, उपप्रमुख पार्वती झुकाल, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद उपाध्याय लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थितीमा नगर प्रहरी बलको स्थापना भएको हो।

Amargadhi Education

बुधबार जिल्ला प्रहरी कार्यालयको सहयोगमा उनीहरुलाई प्रशिक्षणसमेत गराइएको नगरप्रमुख जोशीले बताए। उनकाअनुसार प्रशिक्षपछि दज्र्यानी चिन्ह प्रदान गरिएको थियो।

नगरपालिकामा नगर प्रहरी नायब निरीक्षक एकजना, नगर प्रहरी हवल्दार एकजना र नगर प्रहरी ५ गरि कूल ७ जना कार्यरत छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.