परराष्ट्रमन्त्री राणा चाैरासीमा कैलालीबाट चुनाव लड्ने

dream cafe
learnar

डडेल्धुरा : परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेता आरजु राणा देउवाले आउने चुनाव (२०८४) मा आफू कैलालीबाटै चुनाव लड्ने बताएकी छन्।

शनिबार धनगढी आयोजित कार्यक्रममा उनले पहिले केही कारणले चुनाव हारेको भए पनि फेरि पनि आफू त्यही क्षेत्रमा आएर चुनाव लड्ने विचारमा रहेको सुनाइन्।

GBL NEW

२०७४ को चुनावमा  कैलाली क्षेत्र नं. ५ मा उम्मेदवार बनेकी राणा नेकपा एमालेका नारदमुनि रानासँग झण्डै ५ हजार मतान्तरले पराजित भएकी थिइन्।

त्यतिबेला नेकपा एमाले र माओवादीबीच चुनावी तालमेल भएको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.