कार्यसम्पादनमा देशकै पहिलो बन्यो डडेल्धुरा प्रशासन

dream cafe
learnar

डडेल्धुरा: जिल्ला प्रशासन कार्यालय डडेल्धुरा कार्यसम्पादनमा देशकै पहिलो भएको छ।

गृह मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष  २०८१/८२ प्रथम त्रैमासिक नतिजामा देशका ७७ जिल्लामध्ये डडेल्धुरा पहिलो बन्न सफल भएको हो।

Bohora madico
HARDIK AGRo NEw

कार्यसम्पादन सम्झौता र सो सम्झौतामा उल्लिखित सूचकका आधारमा स्वाचालित रूपमा मूल्यांकन हुने प्रणाली (सिपीएएस) मा प्रविष्ट विवरणको मूल्याङ्कनबाट आव २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा डडेल्धुरा पहिलो स्थानमा रहेको हो।

२९.५ पूर्णाङ्कमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले २९.०७५ अङ्क पाएको छ। प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले सबैको सहयोगले जिल्ला प्रशासन डडेल्धुरा देशकै नम्बर वानमा आउन सफल भएको बताए।

कुन जिल्लाले कति अंक पाए 

 

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.