सुदूरपश्चिम सरकारले ल्यायो ३१ अर्ब ६२ करोड ९८ लाख २८ लाखको बजेट

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आज प्रदेश सभामा चालु आर्थिक वर्षका लागि अनुमानित आयव्यय प्रस्तुत गरेका हुन्।

Amargadhi Education
अजयमेरु फाैजी केरा

प्रस्तुत बजेटमध्ये चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख पाँच हजार (४०.६५ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।

यसैगरी, पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार (५९.३२ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ एक करोड (०.२ प्रतिशत) रुपियाँ बजेट विनियोजन गरेको छ।

असार १ गते प्रस्तुत भएको बजेट प्रदेश सभाबाट पास हुन नसकेपछि सरकारले फेरि संशोधित बजेट प्रस्तुत गरेको हो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.