डडेल्धुराका हरिसिंह न्यायाधीशमा सिफारिस

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराका हरिसिंह धामी न्यायाधीशमा सिफारिस भएका छन्।

HARDIK AGRo NEw

आज बसेको न्याय परिषद्को बैठकले धामीसहित ३५ जनाको नाम न्यायाधीशका लागि सिफारिस गरेको हो।

Bohora madico

डडेल्धुराको अमरगढी नगरपालिका-३ कुर्चे घर भएका धामी यसअघि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा उपसचिवका रूपमा कार्यरत थिए।

परिषद्ले न्याय सेवाका कर्मचारी, सरकारी वकिल र कानुन व्यवसायीबाट जिल्ला न्यायाधीशका लागि नाम सिफारिस गरेको हो ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.