सुदूरपश्चिमकी कृषि मन्त्री थापा बर्खास्त

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेशकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा बर्खास्त भएकी छिन्।

अजयमेरु फाैजी केरा

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभाको विशेष अधिवेशनमा सहभागी भएको भन्दै उनलाई बर्खास्त गरेका हुन्।मुख्यमन्त्री सोडारीले विपक्षीको माग अनुसार आह्वान गरिएको विशेष अधिवेशनलाई बहिष्कार गर्ने रणनीति लिएका छन्।

Amargadhi Education

तर नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी भएकी मन्त्री थापा साउन ८ गते आह्वान गरिएको बैठकमा सहभागी हुन पुगेकी थिइन्। सो कारण मुख्यमन्त्रीले बर्खास्त गरेको नाउपाका नेता रतन थापाले पुष्टि गरे।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.