यी हुन् एसइईको नतिजामा निल खाने डडेल्धुराका ८ विद्यालय

dream cafe
learnar

डडेल्धुरा : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा डडेल्धुराका आठ विद्यालयको नतिजा शून्य रहेको छ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसइईको नतिजामा जिल्लाका आठ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको हो।

Bohora madico
HARDIK AGRo NEw

डडेल्धुराबाट ७० विद्यालय परीक्षामा सहभागी भएकामा ८ वटा विद्यालयको नतिजा एनजी छ।

परशुराम नगरपालिकाको भागेश्वर, कैलपाल र शिवपार्वती मावि, भागेश्वर गाउँपालिकाको कैलपाल मावि, अजयमेरु गाउँपालिकाको बालकल्याण, गन्यापधुरा गाउँपालिकाको सिताराम, नवदुर्गाको भुवनेश्वरी र अमरगढी नगरपालिकाको महेन्द्र मावि(खुला)को नतिजा शुन्य रहेको छ।

तर, महेन्द्र माविको साधारणतर्फ ८८ मध्ये २७ जना र प्राविधिकतर्फ ४८ मध्ये ४१ विद्यार्थी उत्तीर्ण भएका छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.