डडेल्धुरामा २१ कृषक सम्मानित, कुन पालिकाबाट को ?

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा कृषक सम्मानित भएका छन्।

आज (बिहीबार) कृषि ज्ञान केन्द्र डडेल्धुराको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत २१ जना कृषकलाई सम्मानित गरिएको हो।

Amargadhi Education

सात वटै पालिकाका तीनतीन कृषक गरेर २१ जनालाई सम्मानित गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख खेमराज पनेरुले जानकारी दिए।

उनले प्रत्येक पालिकाबाट सुरुमा ४ जनाको नाम सिफारिस गर्न पालिकालाई पत्राचार गरिएको र सबै पालिकाकाे कृषि शाखासँग छलफल गरेर प्रति पालिकाबाट उत्कृष्ट तीन कृषक छनोट गरिएको जानकारी दिए।

अजयमेरु फाैजी केरा

२१ मध्ये १७ जनालाई पालिका स्तरीय उत्कृष्ट कृषक र ४ जनालाई जिल्ला स्तरीय उत्कृष्ट कृषक सम्मान पत्र प्रदान गरिएको उनको भनाइ छ।

पालिका स्तरीय कृषकलाई ४ हजार र जिल्ला स्तरीय उत्कृष्ट कृषकलाई ८ हजारसहित सम्मान पत्र प्रदान गरिएको ज्ञान केन्द्रले जनाएको छ।

सम्मानित हुने कृषकको सूची :

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.