कृष्णपुरका मेयर नगरपालिका संघको विद्यायन समितिको संयोजकमा नियुक्त

dream cafe
learnar
HARDIK AGRo NEw

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा नेपाल नगरपालिका संघको विद्यायन समितिको संयोजकमा नियुक्त भएका छन्।

उनी सोमबार नगरपालिका संघ अन्तर्गत विद्यायन समितिको संयोजकमा नियुक्त भएका हुन्। संघका विभिन्न समिति हुने गरेकामा उनी विद्यायन समितिको संयोजकमा चयन भएका हुन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.