बोहरा मेडिको सेन्टर

देउवाको गृह जिल्लाका ५२ वडामै आइतबार अधिवेशन

dream cafe
learnar

काठमाडौँ — नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्ष १५ असोजदेखि समानान्तर महाधिवेशनको तयारीमा जुटिरहेका बेला उनको गृहजिल्ला डडेलधुरामा भने भोलि सबै वडामा अधिवेशन हुने भएको छ।

जिल्ला सभापति भीमबहादुर साउँदले सातवटै पालिकाका ५२ वडामा अधिवेशनको तयारी पूरा भएको बताए।

health office dashin
CNA

‘आज कुनै पनि वडामा अधिवेशन भएको छैन, भोलि सबै ५२ वटै वडामा अधिवेशन हुन्छ,’ साउँदले भने।

उनका अनुसार जिल्ला कार्यसमितिले केन्द्रीय निर्वाचन समितिको कार्यतालिकाअनुसार वडा अधिवेशन गर्न मातहतका समितिलाई निर्देशन दिएको छ।

डडेलधुरामा ७ पालिका र ५२ वडा छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.