डडेल्धुरा जेसीजले महोत्सवमा गर्‍यो नि:शुल्क खानेपानी वितरण

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा जेसीज वर्ष २०२४ ले छैटौं डडेल्धुरा महोत्सवमा नि:शुल्क खानेपानी वितरण गरेको छ।

आज (शुक्रबार) महाशिवरात्री र ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा डडेल्धुरा जेसीजले खानेपानी वितरण गरेको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भएकोले महोत्सव हेर्न आएका दर्शकलाई खानेपानी वितरण गरिएको डडेल्धुरा जेसीज वर्ष २०२४ का अध्यक्ष लक्ष्मी ऐेरले जानकारी दिइन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.