सुदूरपश्चिमको राजधानीमै किशोरीमाथि सामूहिक करणी

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिमको अस्थायी मुकाम कैलालीको धनगढीमा १८ वर्षीया किशोरीमाथि सामूहिक करणी भएको छ।

खाद्य

उक्त आरोपमा तीन जना पक्राउ परेका छन्।

Arthik

धनगढी उपमहानगरपालिका–१६ बाट स्थानीइ २१ वर्षीय प्रदीप चन्द, १७ वर्षीय पारस ऐडी र १६ वर्षीय विशाल बुढालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर थप अनुसन्धान थालिएको छ ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.