प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालबीच भेटवार्ता, केके भयो छलफल ?

dream cafe
learnar

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्।

अस्वस्थ भएर घरमै आराम गरिरहेका अध्यक्ष नेपाललाई भेट्न प्रधानमन्त्री साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई लिएर कोटेश्वर पुगेका हुन्।

GBL NEW

भेटमा प्रधानमन्त्रीले नयाँ समीकरणबारे जानकारी गराउँदै सरकारमा सहभागी हुन प्रस्ताव गरेको बताइएको छ ।

प्रचण्डको प्रस्तावमा अध्यक्ष नेपालले पार्टीभित्र छलफल गरेर निर्णय गर्ने जवाफ दिएको बुझिएको छ ।

Ddl dental
Leave A Reply

Your email address will not be published.