बोहरा मेडिको सेन्टर

पूर्व गृहमन्त्री लेखक विरुद्ध कञ्चनपुर ३ बाट रास्वपाका ज्ञानेन्द्र महता चुनाव लड्दै

dream cafe
learnar

कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुर ३ बाट प्रतिनिधि सभा निर्वाचनका लागि ज्ञानेन्द्र महतालाई उम्मेदवार तोकेको छ।

Bohora ma 1

रास्वपा उपसभापति डा.स्वर्णिम वाग्ले नेतृत्वको उम्मेदवार छनोट सिफारिस उपसमितिले कञ्चनपुर ३ बाट ज्ञानेन्द्र महतालाई उम्मेदवार तोकेको हो।

CNA

सो निर्वाचन क्षेत्रबाट काँग्रेस नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले पटकपटक निर्वाचन जित्दै आएको निर्वाचन क्षेत्र हो।

पूर्व सञ्चारकर्मी तथा युवा व्यावसायी समेत रहेका महतालाई कञ्चनपुर ३ मा रास्वपाले आफ्नो बलियो उम्मेदवारको रुपमा लिएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.