कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

dream cafe
learnar

काठमाडौँ : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।

मङ्गलबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसमिति बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

Ird
HARDIK AGRo NEw

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सात वटै प्रदेशका सभापतिहरुलाई उपस्थित हुन निर्देशन गरिएको छ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माकाे अग्रसरतामा आइतबारदेखि काठमाडाैँकाे भृकुटीमण्डपमा दाेस्राे विशेष महाधिवेशन जारी छ।

याे सहित समसामयिक राजनीतिक विषयमा छलफल र निर्णय गर्न बैठक बाेलाइएकाे बुझिएकाे छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.