बोहरा मेडिको सेन्टर

यी हुन् सुदूरपश्चिमका कांग्रेस समानुपातिक उम्मेदवार [नामसहित]

dream cafe
learnar

धनगढी : नेपाली कांग्रेसले सुदूरपश्चिमका ९ वटै जिल्लामा समानुपातिक उम्मेदवार मैदानमा पठाएको छ।

आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिमका सबै जिल्लामा कांग्रेसले समानुपातिक उम्मेदवार मैदानमा पठाएको हो।

CNA

कैलाली र कञ्चनपुरबाट २–२ जनाको नाम बन्दसूचीमा समेटिँदा देउवाको गृहजिल्ला डडेल्धुराबाट एक जनाले मात्र उम्मेदवार हुने अवसर पाएका छन्।

कुन जिल्लाबाट को ?

करवीरसिंह कार्की– दार्चुला

यज्ञनिधि कोइराला– कैलाली

दीपेन्द्रबहादुर बम– बैतडी

Bohora ma 1

विद्यादेवी तिमिल्सिना– बाजुरा

रिताकुमारी चौधरी– कैलाली

प्रसिस महरा– डोटी

कल्पना केसी– कञ्चनपुर

टेकबहादुर विक– अछाम

हरिना कामी– डडेल्धुरा

तौला राना– कञ्चनपुर

सुन्दर स्नेही– बझाङ

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.