बोहरा मेडिको सेन्टर

राप्रपाको अमरगढी नगर अधिवेशन सम्पन्न, अध्यक्षमा भट्ट

dream cafe
learnar

डडेल्धुरा : राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) को अमरगढी नगर अधिवेशन आज शनिबार सम्पन्न भएको छ।

अधिवेशनले नयाँ नगर कार्यसमिति चयन गर्दै आगामी दिनमा संगठन सुदृढीकरणमा जोड दिने निर्णय गरेको छ।

CNA
Bohora ma 1

अधिवेशनबाट गणेशप्रसाद भट्ट नगर अध्यक्षमा चयन भएका छन्।

 

त्यसैगरी पदमबहादुर ऐर उपाध्यक्ष, दिपेन्द्र खडायत सचिव, कल्पना दमाई नगर कोषाध्यक्ष र विनोद साउद सह–सचिवमा चयन भएकाे राप्रपा डडेल्धुराका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए।

उनका  अनुसार सदस्यहरूमा भीम बहादुर टमटा, दिपक रैसाल, तेज बहादुर सार्की, विनोद दमाई, राजबहादुर ऐर, नरेश पनेरु, अर्जुन ऐर, भरत रैसाल, बिक्रम रुपाली, हरिकृष्ण बिष्ट, टेक बहादुर ऐर र नरेश गुरुङ चयन भएका छन्।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.