बोहरा मेडिको सेन्टर

जोशीको आतिथ्यतामा उज्यालो नेपाल पार्टीले डडेल्धुरामा भोलि जिल्ला भेला गर्ने

dream cafe
learnar

डडेल्धुरा : कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले डडेल्धुरामा जिल्ला भेला आयोजना गर्ने भएको छ।

भोलि (शनिबार) उज्यालो नेपाल पार्टीका नेता तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा प्रसाद जोशीको प्रमुख आतिथ्यतामा जिल्ला भेला आयोजना हुने भएको हो।

CNA
Bohora ma 1

सुशासन, समृद्धि र सामाजिक न्यायको नारासहित हुने उक्त भेलाले पार्टी संगठन विस्तार समेत गर्ने भएको छ।

साथै, नीतिगत अभिमुखीकरण तथा समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल समेत हुने भएको छ।

भेला तुफानडाँडास्थित माली होटलमा हुने भएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.