बोहरा मेडिको सेन्टर

डडेल्धुराका पठानसिंह एमालेको केन्द्रीय सदस्यमा निर्वाचित

dream cafe
learnar

डडेल्धुरा : नेकपा एमालेको ११ औं महाधिवेशनमा एमाले डडेल्धुराका नेता पठानसिंह बोहरा निर्वाचित भएका छन्।

Bohora ma 1

उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। बोहरा केपी शर्मा ओलीको प्यानलबाट चुनाव लडेका थिए।

CNA

यसअघि  केन्द्रीय सदस्य रहेेका बोहरा सुदूरपश्चिमका पूर्वमन्त्री समेत हुन्।

केन्द्रीय सदस्यमै चुनाव लडेका  एमाले  डडेल्धुराका नेता गजेन्द्रबहादुर शाही भने पराजित भएका छन्।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.