बोहरा मेडिको सेन्टर

ओली टिमबाटै लडेका सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावल पराजित, अरु कोको हारे ?

dream cafe
learnar

डडेल्धुरा : नेकपा एमालेको ११ औ महाधिवेशनमा केपी शर्मा ओलीकै टिमबाट लडेका सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल पराजित भएका छन्। उनी केन्द्रीय सदस्यमा पराजित भएका हुन्।

भूगोलतर्फ केन्द्रीय सदस्यमा चुनाव लडेका सुदूरपश्चिम प्रदेशका बहालबाला मन्त्री वीरबहादुर थापा पनि पराजित भएका छन्।

CNA
GBL NEW

उनी सुदूरपश्चिम प्रदेशका कृषिमन्त्री छन्।

यस्तै निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका तारा लामा तामाङ र एमाले कैलालीका इञ्चार्ज नारदमुनि राना पनि केन्द्रीय सदस्यमा चुनाव हारेका छन्।

उनीहरू दुवै भूगोलतर्फ केन्द्रीय सदस्यका उम्मेदवार थिए ।

Ddl dental
Leave A Reply

Your email address will not be published.