बोहरा मेडिको सेन्टर

यी हुन् एमाले महाधिवेशनमा मत नहाल्नेहरु

dream cafe
learnar

काठमाडौं : नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न भएको छ। २२२७ मत खस्दा ३६ अनुपस्थित भए। निर्वाचन आयोगका अनुसार पार्टीको ११ औं महाधिवेशनमा ९८.०४ प्रतिशत मत खसेको छ।

महाधिवेशनमा केही प्रतिनिधि स्वास्थ्यका कारण उपस्थित हुन सकेनन् भने केही प्रतिनिधि मतदान गर्न नै गएनन्। निर्वाचन आयोगले दिएको विवरण अनुसार ३६ प्रतिनिधिले मतदान नगरेका हुन्।

CNA

केन्द्रीय कमिटी

१. मुकुन्द न्यौपाने
२. वसन्त नेम्वाङ
३. बालकृष्ण काउछा मगर
४. ब्रिजेश गुप्ता
५. राजकुमार गुप्ता
६. हरिबहादुर राजवंशी

अनुशासन आयोग

GBL NEW

१. पोष्टकुमार नेपाल
२. सरस्वती गौतम
३. सतिलाल राजवंशी
४. प्रदीप प्याकुरेल (सुशील)

निर्वाचन आयोग

१. समीर नेपालल
२. रचना राजोपाध्याय

लेखा आयोग
१. अशोक केसी

विभाग
१. धनश्याम कोइराला
२. सञ्जीव रोकाहा

महाधिवेशन प्रतिनिधि

१. कृष्णमाया भुजेल (झापा)
२. लक्ष्मी यादव (बारा)
३. शत्रुधन प्रसाद सिंह (सिरहा
४. राजेन्द्रप्रसाद यादव (पर्सा)
५. अशु आनन्द (पर्सा)
६. मनोजकुमार गुप्ता (पर्सा)
७. विजय कापर (सप्तरी)
८. जितेन्द्र चौधरी (महोत्तरी)
९. दानबहादुर विक
१०. बब्लु शिवाकोटी
११. सिर्जना नेपाली (प्रवास)
१२. अषिम कोइराला
१३. दिनेश बास्तोला
१४. गिरिराज बेलबासे
१५. राजेन्द्र अर्याल
१६. मीना पोख्रेल
१७. तेजकुमार विक
१८. पल्लवराज भट्ट
१९. तिलक रिजाल
२०. गोमा नेपाली

Ddl dental
Leave A Reply

Your email address will not be published.