बोहरा मेडिको सेन्टर

प्रतिनिधिसभा चुनावमा डडेल्धुराबाट देउवाको नाम मात्र सिफारिस, समानुपातिक र राष्ट्रियसभामा कसको ?

dream cafe
learnar

डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ।

GBL NEW

कांग्रेस डडेलधुराको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फको उम्मेदवारमा देउवाको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो।

CNA

समानुपातिकमा नरभान कामी र मानकुमारी थापा तथा राष्ट्रियसभाका लागि भीमबहादुर साउँद र रघुवर भट्टको नाम सिफारिस गरेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.