बोहरा मेडिको सेन्टर

रास्वपाले ७७ जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि : डडेल्धुरामा राणा (सूचीसहित)

dream cafe
learnar

डडेल्धुरा : राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ को निर्वाचनको तयारीका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।

निर्वाचन लक्षित पार्टी गतिविधिका लागि जिल्ला र केन्द्रबिच निरन्तर समन्वयका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी दिएर जिल्लामा खटाइएको रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

CNA

उनका अनुसार जिल्लामा भइरहेका पार्टी गतिविधि, समस्या र समाधानका विषयमा केन्द्रबाट खटिएका प्रतिनिधिहरू केन्द्रित हुने छन् भने उनीहरूको तहबाट समाधान नभएका विषय प्रतिनिधि मार्फत नै केन्द्रमा आउने छन् ।

साथै निर्वाचन केन्द्रित योजनाका लागि प्रतिनिधिहरूको विशेष भूमिका रहने छ । नेताहरूलाई अन्तर जिल्लाको जिम्मेवारीले नेतृत्वमा विकासमा पनि टेवा पुग्ने आशाले फरक फरक भूगोलको जिम्मेवारी दिइएको महामन्त्री बुर्लाकोटी बताउँछन् ।

उनका अनुसार झापामा पूर्व सांसद तथा केन्द्रीय सदस्य सोबिता गौतमलाई खटाइएको छ भने दार्चुलामा रविना घिमिरे खटिएकी छिन् । यस्तै डडेल्धुरामा डा.प्रणय शमशेर राणालाई जिम्मेवारी दिएको छ, राणा गत निर्वाचनमा काठमाडौँ ५ बाट उम्मेदवार बनेका थिए । रोल्पामा केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल, इलाममा निशा डाँगीलाई जिम्मेवारी दिएको छ भने रुकुममा लक्ष्मि तिवारी खटिनेछिन् । यस्तै काभ्रेमा शङ्कर श्रेष्ठ,कालिकोटमा पवनराज देवकोटा खटिएका छन् ।

रास्वपाले जिल्लामा खटाएका प्रतिनिधि: जिल्ला र प्रतिनिधि

झापा: सोविता गौतम

डडेल्धुरा: डा.प्रणय शमशेर राणा

काभेपलाञ्चोकः शङ्कर श्रेष्ठ

इलामः निशा डाँगी

बाँकेः असिम शाह

मकवानपुरः रामकृष्ण भट्टराई

ताप्लेजुडः टीका संग्रौला ९ज्वाला

ललितपुरः गणेश कार्की

रुकुम पूर्वः लक्ष्मी तिवारी

रोल्पाः कान्तिशिखा धिताल

पौंचथरः ओमनाथ भण्डारी

सुनसरीः डा.तोसिमा कार्की

भक्तपुरः जयराम गुरुङ

काठमाडौँः सबना प्रधान

वर्दियाः कमल सुवेदी

दाङः डा.कृष्ण भेटवाल

उदयपुरः गोकुल सापकोटा

नुवाकोटः दीपक विक

सुर्खेतः अनुज श्रेष्ठ

धनकुटाः गिरीराज ओझा

धादिङः मनबहादुर लामा

दैलेखः सुशील अधिकारी

तेह्रथुमः श्यामबाबु गौतम

रसुवाः सविना विक

जाजरकोटः विजय जैर

ओखलढुंगाः बोधनारायण श्रेष्ठ

चितवनः पुकार बम

रुकुम पश्चिमः ध्रुव गिरी

खोटाङः विन्दबासिनी कंसाकार

गोरखाः प्रमिला भुसाल

सल्यानः ललित श्रेष्ठ

मोरङः रविकिरण अधिकारी

लमजुङः श्रीराम न्यपाने

कालिकोटः पवनराज देवकोटा

GBL NEW

संखुवासभाः कृष्णमान श्रेष्ठ

तनहुँः शिव नेपाली

मुगुः विनिता कठायत

सोलुखुम्बुः चन्द्रकुमार गौली

कास्कीः खुश्बुसरकार श्रेष्ठ

जुम्लाः लीलाराज ढकाल

भोजपुरः महेश श्रेष्ठ

स्याङजाः भरतप्रसाद वस्ती

हुम्लाः डा.अरनिको पॉँड

सप्तरीः डा.नन्दन यादव

पर्वतः पदमराज पन्थी

डोल्पाः वैकुण्ठ थापा

सिराहाः दीपक गौतम

बागलुङः झविलाल डुम्रे

कैलालीः अशोक चौधरी

धनुषाः डा.चन्दा कार्की

म्याग्दीः कुसुम महर्जन

कञ्चनपुरः घनश्याम विष्ट

महोत्तरीरः डा.विमल तिवारी

नवलपुरः महेन्द्र गुप्ता

सरलाहीः कामिनी चौधरी

मुस्ताङः एलिजा गुरुड

डोटीः उपेन्द्र पाण्डे

रौतहटः निशा मेहता

मनाङः रूपा शङ्कर

वाराः राजन गौतम

परासीः डा.पुष्पमणि खराल

अछामः हरिप्रसाद रिजाल

पर्साः विष्णुकुमार श्रेष्ठ

कपिलवस्तुः गोपाल घिमिरे

बाजुराः मेघबहादुर आले

वैतडीः कवीन्द्र ठकुल्ला

सिन्धुलीः प्रमिला कलुज

पाल्पाः इश्रा मुल्ला मिया

दार्चुलाः रबिना घिमिरे

रामेछापः बदनकुमार भण्डारी

गुल्मीः अशोक टण्डन

नझाडः अरुणकुमार श्रेषठ

दोलखाः अनिलकेशरी शाह

अर्घार्खोँचीः विशाल अधिकारी

सिन्धुपाल्चोकःवसुमाया तामाड

रुपन्देहीः अर्जुन अधिकारी

Ddl dental
Leave A Reply

Your email address will not be published.