
डडेल्धुरा : सरकारले २१ जना सहसचिवहरूको सरुवा गरेको छ। गत सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार ती सहसचिवहरूको सरुवा भएको हो।
विभिन्न मन्त्रालय, प्रदेश र निकायहरूमा कार्यरत सहसचिवहरूलाई सरुवा गरिएको हो। यसैबीच सहसचिव द्धय बिष्णु भण्डारी र देवराज जोशीको सुदूरपश्मि सरुवा गरिएको छ।

उनीहरु दुबै जनालाई मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सुदूरपश्चिममा खटाइएको हो।

भण्डारी शहरी विकास मन्त्रालयमा कार्यरत थिए भने जोशी उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयमा कार्यरत थिए।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सुदूरपश्चिममा कार्यरत सहसचिव बीरेन्द्रकुमार मिश्रको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मद्येश प्रदेशमा सरुवा गरिएको छ।
यस्तो छ सरुवा सूची :



