बोहरा मेडिको सेन्टर

देउवा दम्पती बिहानैदेखि भूमिगत, कहाँ गए ?

dream cafe
learnar

धनगढी : जेन–जी आन्दोलन चर्किएसँगै कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा देउवा मंगलबार बिहानैदेखि भूमिगत भएका छन्।

GBL NEW

आन्दोलनकारीले बूढानीलकण्ठस्थित निवासमा आक्रमण गर्ने सूचना पाएसँगै महत्त्वपूर्ण सामानहरू लिएर देउवा दम्पती निस्केको बताइएको छ।

CNA

अहिले उनीहरू कहाँ छन् भन्ने जानकारी कसैलाई पनि छैन। आन्दोलनकारीहरूले उनीहरूको बूढानीलकण्ठस्थित निवासमा आगजनी गरेका छन्। धनगढीस्थित उनीहरूको निवासमा पनि आन्दोलनकारीले आगजनी गरेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.