बोहरा मेडिको सेन्टर

गृहमन्त्री लेखकले दिए राजीनामा

dream cafe
learnar
Bohora ma 1

धनगढी : सोमबार भएको भ्रष्टाचारविरोधी प्रदर्शनमा अत्याधिक बल प्रयोग भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। सोमबार नै उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।

राजीनामाअघि कांग्रेसको बैठकमा नेताहरुले उनको राजीनामा मागेका थिए। नेता डा.शेखर कोइरालाले सामाजिक सञ्जालमार्फत नै उनको राजीनामा मागेका थिए।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.