बोहरा मेडिको सेन्टर

गृह मन्त्रालयले भन्यो–मृत्यु हुनेको संख्या १९ पुग्यो, घाइतेको संख्या ३०० नाघ्यो

dream cafe
learnar

काठमाडौं : सोमबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ।

Bohora ma 1

मन्त्रालयका सहसचिव एवम प्रवक्ता आन्द काफ्लेका अनुसार प्रहरीले दिएको जानकारी अनुसार १९ जनाको मृत्यु भएको पुष्टि भएको हो।

CNA

‘मन्त्रालयलाई प्रहरीले जानकारी गराए अनुसार अहिलेसम्म १९ जनाको मृत्यु भएको छ भने ३०० जना भन्दा बढी घाइते भएका छन्,’ प्रवक्ता काफ्लेले भने।

त्यसैगरी, स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका १३ वटा अस्पतालमा ३४७ जना घाइतेको उपचार जारी भइरहेको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.