बोहरा मेडिको सेन्टर

२० जना डीएसपीको काज सरुवा, अछाम र बझाङमा प्रमुख फेरिए

dream cafe
learnar

डडेल्धुरा : नेपाल प्रहरीका २० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको काज सरुवा भएको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले एक वर्ष कार्यकाल पूरा गरेका २० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको काज सरुवा गरेका हुन्।

CNA
Bohora ma 1

जसमध्ये केही जिल्लाका प्रहरी प्रमुखसमेत फेरिएका छन्। जिल्ला फेरिएकाहरूमा भोजपुर, सल्यान, अछाम र बझाङ छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार, भोजपुरमा राजु लामा, सल्यानमा हेम केसी, अछाममा ओमप्रकाश खनाल र बझाङमा खगेन्द्र धमलाको काज सरुवा भएको छ।

यसरी नै कास्की बैदाममा नवराज भट्टराईको काज सरुवा भएको छ। उनीहरूसहित २० जना डीएसपीको काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.